७६ लाख ब्लड मनी तिरेर दुबईबाट स्वदेश फर्किए सल्यानका युवराज थापा
साउदी/काठमाडौ : वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका सल्यान त्रिवेणी गाउँपालिका–६ का ३४ वर्षीय युवराज थापा लामो कानुनी लडाइँ र ठूलो आर्थिक क्षतिपूर्ति तिरेर अन्ततः स्वदेश फर्किएका छन्।
थापा २०७९ सालमा रोजगारीका लागि फस्ट…