“भिल्लारियलमा भित्रिँदै पूर्व आर्सनल स्टार थोमस पार्टे, यौन हिंसा मुद्दा अझै अदालतमा”
काठमाडौँ : फुटबल मैदानमा आफ्नो बलियो उपस्थिति देखाएका घानाका मिडफिल्डर थोमस पार्टे अहिले नयाँ क्लबसँग जोडिएका छन्—तर यसपटक कथा मैदानको भन्दा बाहिर बढी तातिएको छ।
३२ वर्षीय पार्टे स्पेनको ला लिगा क्लब भिल्लारियलमा आवद्ध भएका छन्। उनी हालै…