Online News Portal

राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने

प्रकाशित: १६ चैत्र २०८१, आईतवार ०८:१६ | लेखक: मालिका खबर

काठमाडौं : संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले सम्हाल्ने भएका छन्।

समितिका संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा रहेको भन्दै आन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएको जानकारी दिएका छन्। सुवेदीले आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका छन्।