Online News Portal

विशाल लामालाई युवा संघको उपमहासचिवको जिम्मेवारी, नेतृत्व क्षमतामा विश्वास

काठमाडौँ :  नेकपा एकीकृत समाजवादी निकट युवा संघको सञ्जीव राई पक्षले नयाँ नेतृत्व संरचना सार्वजनिक गर्दै विशाल लामालाई उपमहासचिव तथा बागमती प्रदेश इन्चार्जको महत्वपूर्ण जिम्मेवारी दिएको छ। लामाको सक्रियता, संगठन निर्माणमा देखाएको लगनशीलता र…

लगातार दोस्रो जितसहित नेपालको बलियो पुनरागमन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टि–२० सिरिजमा लगातार दोस्रो जित निकाल्दै उत्साहजनक पुनरागमन गरेको छ। सोमपाल कामीको घातक बलिङको बलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो। नेपालले पहिले ब्याटिङ गर्दै २०…

‘असुरक्षित’ भन्दै रोक्न खोजिएको टिकटक, ट्रम्पकै पहिलो भिडियो भाइरल

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल टिकटकमा आफ्नो आधिकारिक खाता सञ्चालनमा ल्याएका छन्। यससँगै आगामी महिना अमेरिका भित्रै टिकटकको भविष्यबारे हुने निर्णयलाई अझ चासोका साथ हेरिएको छ। मंगलबार दिउँसो ह्वाइट हाउसको…

असक्षम ठहरिएर सरुवा गरिएकी खानी विभागकी तत्कालिन महानिर्देशक झाको व्यबस्थापनका लागि शिक्षा…

काठमाडौँ : महिलालाई पहिलो प्राथमिकता दिने मन्त्रालयको योजना अनुरूम उद्योग मन्त्रालयलको २०८२ बैशाख २ गते खानी विभागको महानिर्देशक बनाइएकी मोनिका झा कार्यक्षमता कमजोर भएको कारणले नेपाल सरकारलको मिति २०८२ श्रावण २६ गतेको निर्णयले शिक्षा,…

खानी विभागमा झाको ‘कमजोर नेतृत्व’ मन्त्रालयमा सरुवा

काठमाडौं : उद्योग मन्त्रालयले चार महिना अघि खानी विभागको महानिर्देशकमा पदोन्नति गरेकी मोनिका झालाई असक्षम ठहर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। २०७९ साल बैशाख २ गतेको उद्योग मन्त्रालयको निर्णयअनुसार महिलालाई…

‘कुलिङ अफ पिरियड’ : समाधान खोजौं, विवाद होइन – सांसद डा. अञ्जान शाक्य

काठमाडौं : राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्यले हाल चर्चामा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई अल्झाउने होइन, व्यावहारिक समाधान निकाल्ने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार, कुलिङ अफ पिरियड भन्नाले कुनै…

विपक्षी दललाई दबाब दिन खोजिएको आरोप : वर्षमान पुनको टिप्पणी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव **वर्षमान पुन ‘अनन्त’**ले हालको राजनीतिक परिस्थिति र सत्तारुढ दलहरूको गतिविधिप्रति गम्भीर आलोचना गरेका छन्। भदौ महिनाको सुरुवातसँगै राजनीतिक वातावरण फेरि तातिएको छ। सिंहदरबारमा बस्न लागेको…

ह्वाइट हाउसमा जेलेन्स्कीको पहिरन : कूटनीतिक भेटलाई नयाँ आयाम दिने ‘स्टाइल’

राजनीतिमा नेताहरूको बोली र निर्णय मात्र चर्चित हुने होइन, उनीहरूको व्यक्तित्व, हाउभाउ र पहिरनले पनि कहिलेकाहीँ ठूलो ध्यान खिच्छ। सोमबार राति (नेपाली समयअनुसार) यही कुरा देखियो— जब युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति…

भायानेट र कर्पोरेट क्रिकेट : खेलकुदमार्फत व्यवसायिक सम्बन्ध सुदृढ गर्ने प्रयास

काठमाडौँ :  इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को मुख्य प्रायोजन गर्ने घोषणा गरेको छ। आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुने यो प्रतियोगिताले बैंक,…

नेप्से परिसूचक २७ अंकले ओरालो, ७ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौँ:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २७ दशमलव १४ अंकले घटेर दुई हजार ७६१ दशमलव २२ मा पुगेको छ। यससँगै बजार करिब शून्य दशमलव ९७ प्रतिशतले कमजोर बनेको छ। नेप्सेका अनुसार आज ३१७ कम्पनीका दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता…