Online News Portal

कमल थापाको चेतावनी: हिंसा र अराजकताका दोषीलाई कारबाही हुनुपर्छ, निष्पक्ष छानबिनको माग

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौंमा भएको हिंसात्मक घटनाका दोषीहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले हिंसा र अराजक गतिविधिको कुनै पनि बहानामा समर्थन गर्न नसकिने बताएका छन्। …

तीनकुनेमा निषेधित क्षेत्र उल्लंघन गर्न खोज्ने राजावादीहरू प्रहरी नियन्त्रणमा

काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै भेला भएका राजावादी समर्थकहरूले निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीहरूले…

राजावादीको प्रदर्शन: पृथ्वीनारायणदेखि नरहरिनाथसम्मका पोस्टर बोकेर र्‍याली

काठमाडौं :  आज (चैत १५) काठमाडौंमा राजतन्त्र समर्थकहरूले प्रदर्शन गरेका छन्। विभिन्न स्थानबाट जुलुस निकाल्दै उनीहरूले तीनकुनेमा आयोजित सभामा सहभागिता जनाएका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ र ‘नारायणहिटी खाली…

सामाजिक सञ्जालमा हिंसात्मक सामग्री पोस्ट नगर्न साइबर ब्युरोको आग्रह

काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा हिंसा भड्काउने तथा भ्रामक सूचना फैलाउने सामग्री पोस्ट नगर्न आम नागरिकलाई आग्रह गरेको छ। गणतन्त्रवादी र राजावादी समूहहरूको प्रदर्शन भइरहेका बेला यस्तो…

विद्यार्थीकाे कौसीखेती: विद्यालयकै छतमै आलु, बन्दा, काउली

काठमाडौँ : बागलुङ नगरपालिका-९ स्थित तित्याङ माध्यामिक विद्यालयका विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापको सदुपयोग गर्दै विद्यालयको छतमै तरकारी खेती गरिरहेका छन्। आलु, बन्दा, काउली, ब्रोकाउलीलगायतका तरकारी उत्पादन भई…

काठमाडौं उपत्यकाको वायु प्रदूषण खतरनाक स्तरमा, शंखपार्क सर्वाधिक प्रभावित

काठमाडौँ : काठमाडौं उपत्यकाको वायु गुणस्तर अति अस्वस्थकर बनेको छ। शुक्रबार बिहान १० बजे वातावरण विभागले शंखपार्क क्षेत्रको वायु प्रदूषण (AQI) २०० मापन गरेको छ, जुन अत्यन्त हानिकारक मानिन्छ। भक्तपुर (AQI १९०), रत्नपार्क (१८४), भैँसेपाटी…

संसद् बैठक अवरुद्ध: प्रदर्शनले सांसदहरूलाई सदन पुग्न कठिनाइ

काठमाडौँ : काठमाडौंमा शुक्रबार भएको प्रदर्शनका कारण सांसदहरूलाई संसद् भवन पुग्न कठिनाइ भएको छ। निर्धारित समयमा प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन, भने राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ। विपक्षी दलहरूले…

कुलमान घिसिङको पुनर्बहाली मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहाली सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई…

“राजनीतिक प्रदर्शनले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा”

काठमाडौँ : काठमाडौं उपत्यकामा गणतन्त्र समर्थक र राजतन्त्र समर्थक समूहहरूले आ-आफ्ना प्रदर्शन गर्न लागेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार प्रमुख चोकहरूमा प्रहरीको बाक्लो…

सर्वोच्चमा कुलमानको रिट दर्ता, हितेन्द्रदेवको रिट फिर्ता

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पुनः पदमा  माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। उता, हाल नियुक्त भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार…