पूर्वराष्ट्रपति डा. यादव: “गौतम बुद्धका सन्देश आज पनि सबैका लागि मार्गदर्शक छन्”
पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतम बुद्धका सन्देशहरू आजको परिवर्तित समयमा पनि सबै व्यक्तिका लागि जीवन उपयोगी रहेको बताएका छन्। उनले बुद्धका सन्देशहरूलाई देश-विदेशमा फैलाउन सबै पक्ष र क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।…