नवराज विक हत्या प्रकरण: उच्च अदालत सुर्खेतमा २६ पुनरावेदन निवेदनमाथि सुनुवाइ जारी
काठमाडौँ: २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा जाजरकोटका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतमा २६ वटा पुनरावेदन निवेदनमाथि सुनुवाइ भइरहेको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र…