Online News Portal

बर्षौ देखि अलपत्र सेती लोकमार्ग निर्माणमा हेमराजको ठोस कदम,मन्त्री घिसिङ्गको साथ्

काठमाडौँ : बर्षौ देखि बिभिन्न बहाना देखाउदै सुदुरपश्चिमका बिकट जिल्ला अछाम बाजुरा लगायत जोड्ने सेती लोकमार्गको निर्माण काम रोकिदै आएको थियो। देशमा जब जेन्जी आन्दोलनले सफलता पायो र युवा शक्ति जुरमुरायो। तेस्तै लामो समयदेखि सामाजिक राजनीतिक…

शान्त र भयरहित निर्वाचनका लागि उपराष्ट्रपतिको अपिल

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै शान्त, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। २२ पुसमा जारी सन्देशमार्फत…

नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा लगाउने जर्सी सार्वजनिक

काठमाडौं । नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाली क्रिकेट टोलीले आसन्न टी२० विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय पुरुष टोलीले…

अमेरिकी सैन्य कारबाहीले भेनेजुएला संकट गहिरियो

काठमाडौं । भेनेजुएलामाथि अमेरिकाले सैन्य आक्रमण गरेको दाबीपछि अन्तर्राष्ट्रिय राजनीतिक तनाव तीव्र बनेको छ। भेनेजुएला सरकारले यस घटनालाई आफ्नो सार्वभौमिकतामाथिको गम्भीर आक्रमणको संज्ञा दिँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक…

चुनावी प्रतिबद्धतामा सरकार असफल: कर्णाली मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्र सरकारमाथि प्रतिनिधिसभा सदस्य निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनप्रति सरकार स्पष्ट नभएको उनको भनाइ छ। शनिबार पुस १९…

शाहीको कडा चेतावनी: सूची सच्याऊ, पार्टी जोगाऊ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक सांसद सूचीलाई लिएर विवाद चुलिँदै गएको छ। पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले समानुपातिक सूचीको शीर्ष स्थानमा आफ्नी पत्नी सरस्वती लामालाई राखेपछि पार्टीभित्र असन्तोष सतहमा…

देउवाको कडा सन्देश: विशेष महाधिवेशन अस्वीकार्य

नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको असहमतिपछि पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीव्र पारेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशनको प्रस्ताव अघि…

केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक

केवाइसीसँग स्पेसिफिकेसन मिल्ने नियोसियाको आयात तथा बिक्रीवितरण नगर्न पनि अदालतको अन्तरकालीन आदेश

यु–१९ एसिया कपको फाइनलमा भारत–पाकिस्तान आमनेसामने

काठमाडौँ : युएईमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ। फाइनल खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। गत डिसेम्बर १२ देखि सुरु भएको यस प्रतियोगितामा…

नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं : नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कोषको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८…