असक्षम ठहरिएर सरुवा गरिएकी खानी विभागकी तत्कालिन महानिर्देशक झाको व्यबस्थापनका लागि शिक्षा…
काठमाडौँ : महिलालाई पहिलो प्राथमिकता दिने मन्त्रालयको योजना अनुरूम उद्योग मन्त्रालयलको २०८२ बैशाख २ गते खानी विभागको महानिर्देशक बनाइएकी मोनिका झा कार्यक्षमता कमजोर भएको कारणले नेपाल सरकारलको मिति २०८२ श्रावण २६ गतेको निर्णयले शिक्षा,…