सीजीनेटको साथ उपहार हातैहात: यस दशैंमा इन्टरनेटसँगै उपहार
काठमाडौं : इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैं योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा…