समाजवादी मोर्चा नयाँ ढाँचामा अघि बढ्ने तयारीमा
काठमाडौं, साउन १३ — देशको वर्तमान जटिल परिस्थितिलाई सम्बोधन गर्न समाजवादी मोर्चा अब नयाँ ढंगबाट अघि बढ्ने तयारीमा छ। मंगलबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एस) पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा…