Online News Portal

नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयोः झक्कु सुवेदी

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।…

प्रदेश आवश्यक हो की होइन एकपटक सोचौँः काँग्रेस सांसद मिश्र

काठमाडौँ: नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लोकतान्त्रिक…

शिक्षक सरुवामा व्यवस्थापन समितिको अधिकार हुनुपर्ने भन्दै संसदीय समितिमा गुहार

काठमाडौँ : शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको खटनपटन हुनुपर्ने भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संसदीय समितिमा गुहार मागेको छ । गत जेठ १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी…

मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताउनुभएको छ । सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

लोकतन्त्र र संविधानलाई बचाएर लैजाने कामको अगुवाई काँग्रेसले गर्नुपर्छः प्रथमराष्ट्रपति यादव

काठमाडौँ : प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रलाई बचाएर लैजाने दायित्व नेपाली काँग्रेसको भएको बताउनुभएको छ । पूर्वराष्ट्रपति यादवले संविधानलाई अघि बढाउने र लोकतन्त्रलाई बचाउने दायित्व काँग्रेसका अगुवाहरुको भएको…

स्वास्थ्यउपचार सरल र सहज ढंगले हुने वातावरण बनाउन सांसदहरुले गराए सरकारलाई ध्यानाकर्षण

काठमाडौँ : सांसदहरुले नागरिकहरुले स्वास्थ्यउपचार सरल र सहज ढंगले गराउन सक्ने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई आग्रह गरेका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै…

समाजवादी मोर्चामा विचलन देखियोः विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताउनुभएको छ । सोमवार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले…

समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अध्यक्ष नेपालको अपिल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गर्नुभएको छ । जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको…

अर्काको पार्टीलाई टुक्र्याएर आफ्नो पार्टी बलियो भयो भन्ने घमण्ड नगर्नुस्ः उपसभापति गुरुङ

काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरुको बीचमा स्वच्छ प्रतिष्पर्धा आवश्यक रहेको बताउनुभएको छ । सोमवार जनकपुरमा जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा…

संविधानका कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्छः उपसभापति वाग्ले

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्ने बताउनुभएको छ । जनकपुरमा सोमवारबाट शुरु भएको जनता समाजवादी पार्टी नेपालको एकता राष्ट्रिय…