सरकारले राष्ट्रिय खेलाडीलाई आवश्यक मासिक तलवको व्यवस्था गर्न नसकेकोमा एमाले सचिव आचार्य असन्तुष्ट
काठमाडौँ; सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलव, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद…