नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि कोलम्बियाली मोडल उपयुक्त हुन्छः कोलम्बियाली न्यायाधीश…
काठमाडौँ: संक्रमणकालीन न्यायको मुद्दा ज्यूँ का त्यूँ छ । शान्ति प्रक्रियाको मुल उद्देश्य तत्कालीन सशस्त्र द्वन्द्वको समयमा भएका घटनाहरु पीडितहरुलाई परिपूरण र पीडकलाई जिम्मेवार बनाइ समाजमा शान्ति र मेलमिलाप कायम गर्नु हो । शान्ति प्रक्रियाका…