संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरकारलाई राष्ट्रिय सभा सदस्यहरुको ध्यानाकर्षण
काठमाडौँ: संघीय संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
..
मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण…