Online News Portal

बलात्कार मुद्दामा जेल सजाय सुनाइएका अहमद अढाई वर्षमै फरार

काठमाडौँ: विराटनगरमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएका छन्। स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार…

भोजपुरमा बाढी:एक जना मजदुरको शव फेला

काठमाडौँ: भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक जना मजदुरको शव फेला परेको छ । साल्पासिलिछो-४ गोथे बजारमा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३०…

टिकटक मुख्यालयका कर्मचारीहरूलाई ‘फुड प्वाइजनिङ’

काठमाडौँ: 'भिडियो शेयरिङ' एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिङ्गापुरमा रहेको मुख्यालयमा खाद्य विषाक्तता अर्थात् 'फुड प्वाइजनिङ' का कारण ५० जनाभन्दा धेरै कर्मचारी बिरामी भएका छन् । ६० जना कर्मचारीलाई पेटसँग जोडिएको समस्या भएको पाइएकोमा…

बाङ खोलाको बाढीले ३ वटा पुल बगायो

काठमाडौँ: म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।…

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

काठमाडौँ: जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल…

शंकरदास बैरागीले दिए राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा

काठमाडौँ: राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।बैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।पूर्वमुख्यसचिव बैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार…

२० जनामा हैजा पुष्टि

काठमाडौँ: दुई हप्ताभित्र देशमा २० जनामा हैजा संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउनमा २० जनामा हैजा पुष्टि भएको भन्दै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका अनुसार काठमाडौं,…

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन्। उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक…

भक्तपुरको पहिरो रोकथाम, हेर्नुस् तस्बिरहरू

काठमाडौँ : साउन १६ गते सशस्त्र प्रहरी बल नेपाल नं। २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको विभिन्न ठाउँमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ । चाँगुनारायण नगरपालिका…

३५.५५ अकंले बढ्याे नेप्से

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५५ अकंले बढेको छ । एक दशमलव ३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा सीमित भएको हो । कुल १८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।…