प्राज्ञिक सम्मेलन – २०८१ ले जारी गरेको ११ बुँदे घोषणापत्रमा के छ ?
काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलन–२०८१ सम्पन्न भएको छ। प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक…