Online News Portal
Browsing Category

स्वास्थ्य

“देशभर विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु”

काठमाडौँ : शनिबार, १ चैत्र २०८१ मा नेपालका विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु भएको छ। झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारेमा ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। त्यस्तै, मेचीनगर…

रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली मनायो

काठमाडौँ : भक्तपुरमा रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली पर्व मनाएको छ। संस्थाकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिका अनुसार, समाजमा क्यान्सरको बारेमा सकारात्मक सन्देश फैलाउन र समयमा उपचार गरे क्यान्सर निको हुन्छ भन्ने…

मालारानीमा जिप दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-२ कुभिन्डेमा बुटवलबाट मालारानीतर्फ गइरहेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना हुँदा चालक कृष्णलाल मरासिनीको मृत्यु भएको छ। ५१ वर्षीय मरासिनी मालारानी-२ निवासी थिए। …

सबै नेपालीलाई नागरिक बिमामा जोड्नु पर्छ : मन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा सहभागी गराउनुपर्ने बताएका छन्। विश्व प्रोटिन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपचारभन्दा रोकथाममा ध्यान दिनुपर्ने…

छ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा

काठमाडौँ : स्याङ्जाको चापाकोट नगरपालिकाले आर्थिक रूपमा कमजोर छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। नगरपालिकाका १० वडाका प्रत्येक वडाबाट ६० अति विपन्न परिवार छनोट गरी बिमा गराइएको हो। नगर प्रमुख देवबहादुर खाँडका अनुसार, यो…

आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु हुँदैन: मन्त्री पौडेल

काठमाडौँ :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु नपर्ने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च…

इनड्राइभले दुर्घटना बीमा सेवा सुरु गर्‍यो, मृत्यु वा पूर्ण अशक्ततामा ८ लाखसम्म क्षतिपूर्ति

काठमाडौं : इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा यात्रु र चालकहरूको लागि दुर्घटना बीमा सेवा सुरु गरेको छ। यस योजनामा, दुर्घटनाका कारण मृत्यु वा पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँसम्म…

शंखरापुर बस दुर्घटनाः २७ जना उपचारपछि घर फर्किए, चालक प्रहरी नियन्त्रणमा

काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस बुधबार अपराह्न दुर्घटनामा परेको थियो। नगरकोटमा पिकनिकबाट फर्किंदै गर्दा सत्यसाई एकेडेमीका विद्यार्थी सवार उक्त बस सडकबाट…

ओखलढुंगामा टाटा सुमो गाडी पल्टँदा ३ जनाको मृत्यु

काठमाडौँ:  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज बिहीबार बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८…

लौरो प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ : धनुषामा श्रीमान्ले लौरौ प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–५ उमाप्रेमपुरका ३३ वर्षीय देवलाल ठाकुरले २९ वर्षीया श्रीमती संगिता ठाकुरको हत्या गरेका हुन् । …