Online News Portal
Browsing Category

स्वास्थ्य

आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु हुँदैन: मन्त्री पौडेल

काठमाडौँ :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु नपर्ने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च…

इनड्राइभले दुर्घटना बीमा सेवा सुरु गर्‍यो, मृत्यु वा पूर्ण अशक्ततामा ८ लाखसम्म क्षतिपूर्ति

काठमाडौं : इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा यात्रु र चालकहरूको लागि दुर्घटना बीमा सेवा सुरु गरेको छ। यस योजनामा, दुर्घटनाका कारण मृत्यु वा पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँसम्म…

शंखरापुर बस दुर्घटनाः २७ जना उपचारपछि घर फर्किए, चालक प्रहरी नियन्त्रणमा

काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस बुधबार अपराह्न दुर्घटनामा परेको थियो। नगरकोटमा पिकनिकबाट फर्किंदै गर्दा सत्यसाई एकेडेमीका विद्यार्थी सवार उक्त बस सडकबाट…

ओखलढुंगामा टाटा सुमो गाडी पल्टँदा ३ जनाको मृत्यु

काठमाडौँ:  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज बिहीबार बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८…

लौरो प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ : धनुषामा श्रीमान्ले लौरौ प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–५ उमाप्रेमपुरका ३३ वर्षीय देवलाल ठाकुरले २९ वर्षीया श्रीमती संगिता ठाकुरको हत्या गरेका हुन् । …

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन अनुरोध गरेका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको…

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गरेका छन् । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज…

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ :  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन्। काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको…

जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौँमा : जेसीबीको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका ६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका ६ बस्ने पंचकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको…

भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औँ केन्द्रीयसभामा मन्त्री पौडेलले क्यान्सर…