Online News Portal
Browsing Category

समाचार

श्रमदानबाट ५० योजना निर्माण

काठमाडौँ: छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक…

नक्कली भारतीय रुपियाँसहित एक पक्राउ

काठमाडौँ: नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो । रुपैडिहास्थित…

प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक २ बजेदेखि सुरु भएको हो । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर…

संसदका दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका छन् : शंकर पोखरेल

काठमाडौँ: प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए । ‘हामी सरकारमा जानका लागि मात्रै मिलेका होइनौँ देश विकासका लागि सहकार्य…

संसद भवन निर्माण छिटो सम्पन्न गर्न मन्त्री सिंहको निर्देशन

काठमाडौँ ; उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । २०७६ साल असोज १६ गते तत्कालीन…

विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह

काठमाडौं : स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ ९हिसान०, काठमाडौँ र खबर…

मोटरसाइकल चोरी गरेर एक जना पक्राउ

काठमाडौं : रौतहटबाट चोरीको  मोटरसाइकल सहित एकजना मानिस पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ दिपही गाउँका वर्ष २७ का शिवचन्द्र प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् । चोरीको…

लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

काठमाडौँ: सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए। खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो। यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए। मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए। आठ वर्षअघि…

खीर खानुका फाइदा के छ त

काठमाडौँ: साउन पन्ध्र खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ । सबै परीवार जम्मा भएर खीर खाने परम्परा रहेको छ । नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा…

आर्थिक स्थिरतामा मौद्रिक नीति

काठमाडौँ: नेपाल नयाँ आर्थिक वर्षमा प्रवेश गर्दा, राजनीतिक विवाद र आर्थिक बाध्यताको पृष्ठभूमिमा यसको आर्थिक नीतिको परिदृश्यले केन्द्रबिन्दु लिन्छ। यसको मौद्रिक नीतिको तर्जुमा राजनीतिक आकांक्षा र आर्थिक बाध्यताबीचको विवादको विषय बनेको छ। यस…