Browsing Category
समाचार
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो।
आज बिहान ७:३० बजे सुर्खेत…
आदिवासी जनजातिका लागि छुट्टै मन्त्रालय चाहिन्छ
काठमाडौँ: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रि महाधिवेशनबाट ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । यसअघि तदर्थ समितिको अध्यक्ष भएर २ वर्ष काम गरेका उहाँ पार्टीको भातृ संगठनमध्ये…
७६ हजार गाईभैंसीमा लम्पी स्किन विरुद्ध खोप लगाइँदै
काठमाडौँ: बागमती प्रदेश सरकारले भोलीदेखि प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन…
भासियो सडक
काठमाडौँ:काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ।
टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्।
दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो।सडक भासिएपछि उक्त खण्डमा रातिदेखि…
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई बोलाए प्रधानमन्त्रीले
काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्री काठमाडाैँ केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री…
नानापुर होमस्टे पर्यटकलाई लोभ्याउँदै
काठमाडौँ: बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ ।
नानापुर…
सुनिता र बद्रीको ‘ए मेरो राजै’मा अञ्जलीको नृत्य
काठमाडौंँ: गायिका सुनिता बुढा क्षेत्री र बद्री सापकोटाले नयाँ तिज गीत ‘ए मेरो राजै’ ल्याएका छन् । बद्री सापकोटाकै शब्द, संगीत रहेको गीतमा विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।मौलिक शैलीको गीतमा विमला अधिकारी, अञ्जली अधिकारी र आस्था न्यौपानेको…
सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै शुक्रबार तेजाबी…
सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै माओवादी
काठमाडौँ-प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदनलाई प्रभावकारी बनाउने रणनीति बनाउँदै छ। त्यसबारे छलफल गर्न माओवादीले शुक्रबार पदाधिकारी र स्थायी कमिटी बैठक बस्ने जनाएको छ।
पदाधिकारी बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा…
ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने
काठमाडौँ: जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहत कार्यालयहरुमा रहेका क्विक रेस्पोन्स टिम अब बडी वर्न क्यामेरासहित परिचालन हुने छन् ।…