Online News Portal
Browsing Category

समाचार

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

​काठमाडौं :  नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच …

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

काठमाडौं: नुवाकोटमा आज बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ। दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ। मृतक चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर…

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाप्रति सम्बन्धमा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले…

राजनीति प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको उक्त भेटमा…

राना थारु समुदायमा तिजको रौनक

काठमाडौँ: सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायमा तिजको रौनक छाएको छ । कञ्चनपुर र कैलालीमा मात्र बसोबास रहेका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको…

संविधानद्वारा प्रत्याभूत समानुपातिक समावेशिताको हकअनुरुप कानुन परिमार्जन गर्न सर्वोच्चको…

काठमाडौं: सर्वोच्च अदालतले समानुपातिक समावेशी सिद्दान्तको व्यवहारिक कार्यान्वयनको लागि विद्यामान कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । गत २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिक सांसदको रुपमा…

मूल्य बढ्यो

काठमाडौँ:बजारमा दाल तथा गेडागुडीको मूल्य बढेको छ। सरकारले दाल तथा गेडागुडीमा १० प्रतिशत अग्रिम कर लगाएसँगै मूल्य बढेको हो। बजारमा मुसुरो, मास, रहर, मुगी, चना लगायतका दाल पाइन्छ। अहिले यी सबै प्रकारको दालको मूल्य प्रतिकिलो दश…

कार्यसम्पादनमा ५७ जिल्ला प्रशासन कार्यालयले ल्याए ९०भन्दा बढी अंक

काठमाडौं: कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक…

बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

काठमाडौँ : बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५०…

मनिचन्द्रलाई उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल

काठमाडौँ: खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाईरहेका छन् । रोजगारीको सिलसिलामा भारतको केदारनाथ जानुभएका मणिचन्द भारी बोक्दै गर्दा लड्नुभयो । मेरुदण्डमा चोट लागेपछि साथीको सहारामा उहाँ नेपाल फर्किनु त भयो, तर…