Browsing Category
समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध मुद्दा दायर
काठमाडौं: बहुचर्चित काण्ड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले झा पक्राउ परेको डेढ महिनापछि हिजो (मंगलबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । झाले पोलिग्राफ…
आइएमई र जिएमई रेमिट गाभिएर एकीकृत कारोबार
काठमाडौँ: आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद…
कुलमानविरुद्ध भ्रष्टाचारको उजुरी लिएर अख्तियारमा पूर्वडीआईजी खरेल
काठमाडौं: पछिल्लो समय सञ्चारकर्मी र सामाजिक अभियन्ताका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
घिसिङले दुई कार्यकाल…
सभामुखले माइक काटेपछि संसदमा हंगामा
काठमाडौं : सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको…
उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
काठमाडौँ,नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै…
हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता
काठमाडौँ: प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।
बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई…
८.१८ अंकले घट्यो सेयर बजार
काठमाडौँ: साताको तेस्रो कारोबार दिन सेयर बजार ८.१८ अङ्कले घटेर २९२३.४६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार…
खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो
काठमाडौँ: प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा…
भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने रास्वपाको निष्कर्ष
काठमाण्डाै: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले कुनै पनि हालतमा भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने…
रवि लामिछानेविरुद्धको प्रमाण के हुँदैछ : महामन्त्री गगन थापा
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो…