Online News Portal
Browsing Category

समाचार

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो : प्रचण्ड

काठमाडौँ:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन् । पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित…

दुईवटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ । टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका-७ का…

जलेश्वरमा फिराैती माग्ने दुई जना पक्राउ

काठमाडौँ: जलेश्वर नगरपालिका- ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेकाे आराेपमा २ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए । रामगोपालपुर -५ घर भई जलेश्वर…

गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ: यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवम्…

साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा रु ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा रु ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको…

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

काठमाडौँ: सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४…

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

काठमाडौँ :  प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका…

सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की

काठमाडौँ: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् । कोशी प्रदेश सरकारको नेतृत्व गरेको १०० दिन आज पूरा गरेका अवसरमा मुख्यमन्त्री तथा…

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ; उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी…

नेपाल राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ ।  केन्द्रीय बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकको सहायक निर्देशक पदमा ३४ जनाको लागि जागिर खुलेको छ । सहायकका दुई पदमा क्रमशः १३ र ५ जना छनोट हुनेछन्…