Browsing Category
समाचार
मनसुनी वायुको प्रभाव कायमै
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
चार वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ:आइतबार एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरुसँग छलफल हुनेछ ।…
समाजसेवामा अग्रसर हुँदै राष्ट्रप्रेमी बस्याल
काठमाडौं: तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला पाल्पाका एक घर एक लालीगुँरास अभियान चलाइरहेका सुशिल बस्याल राष्ट्रप्रेमीले बुटवलस्थित श्री सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्दाआश्रमका…
रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
काठमाडौँ: रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।सिभेलुच नामक गरेको…
क्यानडालाई हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा
काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्सले क्यानडामाथि फराकिलो जित हासिल गर्दै शीर्ष स्थामनमा उक्लिएको छ।
अमेकिा, क्यानडा र नेदरल्यान्ड्सबीचको जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोलीले पाहुना टोलीमाथि ६३ रनको जित हासिल गरेको हो।…
हावाहुरीका कारण झापामा क्षति
काठमाडौँ: गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन…
क्यानडा पढ्न जाने नेपाली विद्यार्थी र अभिभावकलाई दूतावासका सुझाव
काठमाडौं : क्यानडामा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दूतावासले सात बुँदे सुझाव दिएको छ ।
एक सूचना जारी गर्दै दूतावासले आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदीका बारेमा पर्याप्त खोजी गर्न…
इन्धन तथा मर्मतमा साढे दस करोड खर्च
काठमाडौँ: दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन, गाडीभाडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय…
महामारीको रुपमा फैलिँदै एमपक्स
काठमाडौँ: मानवीय सभ्यता एकपछि अर्को समस्यामा परी रहेको छ। चार वर्ष अघि संसार कोरोना महामारीले आक्रान्त भएको थियो। त्यो महामारीबाट मुक्त हुन नपाउँदै फेरि अर्को समस्यामा अड्किएको छ। अहिले एम पक्स सङ्क्रमणका कारण अफ्रिका समस्यामा छ। केन्या त…
लाइसेन्सको विकल्पमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्न सबै प्रदेश तयार
काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रुपमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउन सबै प्रदेश तयार भएका छन् । त्यसकालागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरुले सहयोग गर्ने निर्णय…