Browsing Category
समाचार
तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ
काठमाडौँ: तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसहित केही ब्यक्तिहरु बिरुद्ध गत डिसेम्बर ४ मा फिल्म पुष्प २ को प्रिमियरमा भागदौडपछिकाे घटनामा आरोपी मानिएकाे छ ।…
सहकारी ठगीमा लेखा समिति सभापतिपत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ: मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी…
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौँ: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाडौं शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय…
नेप्से ३३.४२ अंकले घट्यो
काठमाडौँ : साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से ३३.४२ अंकले घटेको छ । बुधबार ४५.८८ अंकले बढेको नेप्से आज बिहीबार घटेको हो ।आज ६७ हजार १२८ पटकको सेयर किनबेचबाट ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको…
त्रिभुवन विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ: प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले उपकुलपतिले नै…
रवि लामिछाने थप पाँच दिन थुनामा
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई बिहीबारदेखि लागू हुने गरी पाँच दिन…
जनकपुर बोल्ट्सलाई पहिलो झट्का
काठमाडौंं : नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।
जनकपुरका लाहिरु मिलान्था १६ रनमा आउट भएका हुन् । उनलाई ४.३ ओभरमा काठमाडौंका करण केसीले आउट गरे ।
…
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
काठमाडौँ : मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन् ।
३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो…
खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु
काठमाडौं : खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित इँट्टा भट्टामा काम गरी बस्ने नेपालगन्ज उपमहानगरपालिका-२१ घर भएका असिक अलीकी छोरी ५ वर्षीया तमन्ना अलीको खाल्डोमा…
तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
काठमाडौं ; तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
…