Browsing Category
समाचार
पहिलो ५ महिनामा वाग्मती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च
काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा वाग्मती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
…
मीनबहादुरको बचाउमा उत्रिएका सूर्य थापाको टिप्पणी : उहाँ आईकन मान्छे हो
काठमाडौं: नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले भाटभटेनीका मालिक मीनबहादुर गुरूङ नेपालको आइकन मान्छे भएको भन्दै प्रशंसा गरेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार…
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
काठमाडौँ: सर्केगाड गाउँपालिका- १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।
नुन वितरणको डिपो कार्यालय…
पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा
काठमाडौँ: सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म…
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौँ: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।
अदालतका सूचना अधिकारी…
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार सुन हिजो प्रतितोला…
चौधौँ वार्षिक उत्सवका अवसरमा वेद इन्टरनेशनल एजुकेशनद्वारा ‘एजुकेसन फेयर’ को आयोजना
काठमाडौँ : वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले एजुकेसन फेयरको आयोजना गरेको छ । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशील शैक्षिक परामर्श संस्था वेदले ४ सयभन्दा बढी विद्यार्थीहरूले सहभागितामा बिहीबार आफ्नो १४ औँ वार्षिक उत्सवको…
रवि लामिछानेको बयान शुरु
काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताका रकम अपचलनको अभियोगसहित तीन मुद्धा लागेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारदेखि बयान शुरु भएको छ ।…
बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ
काठमाडौँ : रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।: रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका…
कर आतंक रोक्न पुष १४ गते काठमाडौंमा कार्यकर्ता उतार्दै प्रभु साह
काठमाडौं: आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंकबिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा…