Browsing Category
समाचार
संसदीय दलको बैठकमा शंकर भण्डारीको कटाक्ष
काठमा डौँ : कांग्रेस सांसद शंकर भण्डारीले संसदीय दलको बैठकमा कटाक्ष गरेका छन् । आइतबार बसेको बैठकमा उनले बैठक सञ्चालन प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन् ।
‘सभापतिजी जनआन्दोलनका कमाण्डरले पार्टी छाडेको…
संविधान संशोधनको गृहकार्य सुरू भएको छ: महत
काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संविधान संशोधनको विषयमा गम्भीरतापूर्वक गृहकार्य थालनी भएको बताएका छन्।
शनिबार सिंहदरबारमा पार्टीको बैठकपछि कांग्रेस प्रवक्तासमेत रहेका महतले संविधान…
हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने
काठमाडौँ: हेटौंडामा २५औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
आइतबारबाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२…
जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् : चन्द
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् ।
शनिबार वीरगन्जमा आयोजित ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थ लोकार्पण…
माओवादीले अब कसैको बैसाखी टेक्दैन : प्रचण्ड
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन्। दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाव एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको…
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन मन्त्री पौडेलको अनुरोध
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन अनुरोध गरेका छन् ।
उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको…
शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक होः महेश बर्तौला
काठमाडौँ: नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।
मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो…
धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै…
रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी
काठमाडौं; राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगेका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा…
गोदाममा मल छ, किसानले पाउँदैनन्
काठमाडौँ: लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दाद हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् । मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा किसानले मल…