Online News Portal
Browsing Category

समाचार

बबरमहलमा फुटेको मेलम्चीको पाइप मर्मत सम्पन्न

काठमाडौँ: काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेको थियो। यसले विशेष अदालत लगायतका सरकारी कार्यालयहरूमा डुबानको स्थिति…

मुख्यमन्त्री लामा : विपद् व्यवस्थापनमा विश्वव्यापी सहकार्यको आवश्यकता

काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले दुबईमा आयोजित वर्ल्ड गभर्मेण्ट समिट २०२५ मा सहभागी हुँदै प्राकृतिक विपद्‌बाट उत्पन्न समस्याहरूको सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ। …

भारतका जलशक्ति मन्त्री र उर्जामन्त्री खड्का बीच भेट

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। 'इण्डिया इनर्जी वीक–२०२५' मा सहभागी हुन भारतमा रहेका मन्त्री खड्काले बिहीबार श्रमशक्ति भवनमा पाटिलसँग भेट गरेका…

शंखरापुर बस दुर्घटनाः २७ जना उपचारपछि घर फर्किए, चालक प्रहरी नियन्त्रणमा

काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस बुधबार अपराह्न दुर्घटनामा परेको थियो। नगरकोटमा पिकनिकबाट फर्किंदै गर्दा सत्यसाई एकेडेमीका विद्यार्थी सवार उक्त बस सडकबाट…

भूमि व्यवस्था मन्त्री अधिकारीसँगको अन्तर्वार्ता: भूमि अध्यादेशको आवश्यकता र उद्देश्य

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालैको अन्तर्वार्तामा भूमिसम्बन्धी अध्यादेशको आवश्यकता र उद्देश्यबारे स्पष्ट पारेका छन्। उनले सरकारको दायित्व सबै जनतालाई समान व्यवहार गर्नु रहेको बताउँदै, भूमिहीन…

सिभिल मलमा ७० प्रतिशतसम्म छुटसहितको अन्तिम सिजन सेल सुरु

काठमाडौँ:  सिभिल मलले आजदेखि 'अन्तिम सिजन सेल २०८१' सुरु गरेको छ। १ देखि १४ गतेसम्म चल्ने यस महोत्सवमा फेसन, जुत्ता, इलेक्ट्रोनिक्स, घर सजावट, ग्याजेट्स, एसेसरिजलगायतका सबै प्रकारका सामानहरूमा ७० प्रतिशतसम्म छुट…

स्थानीयको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण नगर्न सांसदहरूको माग

काठमाडौँ: राष्ट्रियसभाको बैठकमा सांसदहरूले पाथीभरा क्षेत्रमा स्थानीय जनताको भावना विपरीत केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सांसद जयन्तीदेवी राई र रेनु चन्दले धार्मिकस्थलको परम्परा, प्राकृतिक र…

सामाजिक सञ्जाल विधेयकमा स्वनियमनलाई प्राथमिकता नदिएको भन्दै महासचिव गुरुङको टिप्पणी

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकले नियन्त्रणभन्दा नियमनमा केन्द्रित हुनुपर्ने धारणा राखे।…

एआईजी दीपक थापा सम्मानित, ‘द ब्लु पेभिलियन’ भवन उद्घाटन

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका प्रहरीका पूर्वप्रमुख एआईजी दीपक थापालाई प्रशंसापत्रसहित सम्मान गरेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन समारोहमा उनलाई सम्मान गरिएको हो।…

इजरायल-हमास बन्धक साटासाट: तीन इजरायली रिहा

काठमाडौँ: हमासले अक्टोबर ७ मा अपहरण गरेका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरेको छ। बदलामा, इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई जेलबाट मुक्त गरेको छ। रिहा गरिएका इजरायली नागरिकहरूलाई गाजाको देइर अल–बलाह शहरमा…