Online News Portal

प्रधानमन्त्री ओलीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार ०६:०२ | लेखक: मालिका खबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

 

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा समसामयिक घटनाक्रम र सरकारका नियमित कामबारे छलफल हुनेछ।