Browsing Category
समाचार
हल्ट प्राइज आईओई पुल्चोक क्याम्पस ग्राण्ड फिनाले सम्पन्न, टिम निर्वतशोधक विजेता
काठमाडौँ :हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले यलो पगोडा, कान्तिपथमा सम्पन्न भएको छ। प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा टिम निर्वतशोधक विजेता घोषित भयो। विजेताले रु. २०,००० नगद, मेडल, अवार्ड, प्रमाणपत्र, र…
प्रकाशमान सिंहको चेतावनी: गुट–उपगुटकै कारण कांग्रेस कमजोर
काठमाडौँ :उपप्रधान एवं सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र गुट–उपगुटकै कारण कांग्रेस कमजोर भएको बताएका छन्। बाँकेमा आयोजित कार्यक्रममा उनले कांग्रेसको मुख्य ध्येय प्राप्त अधिकारको रक्षा गर्नु भएको…
देउरालीले जित्यो तीनलाल स्मृति अण्डर–२० भलिबल प्रतियोगिता
काठमाडौँ : रामेछापको मन्थलीमा सम्पन्न तीनलाल स्मृति कप-२०८१ अण्डर-२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका-२, देउरालीले जितेको छ। फाइनलमा मन्थली नगरपालिका-६, न्यूस्टारलाई पराजित गर्दै देउरालीले ५० हजार नगद, शिल्ड, ट्रफि,…
महाशिवरात्रिमा पशुपति क्षेत्रमा मासु र मदिरा निषेध, साधुसन्तका लागि आवास सुविधा
काठमाडौँ: काठमाडौं जिल्ला प्रशासन कार्यालयले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र र वरपरका क्षेत्रमा मासु, मदिरा र अन्य नसालु पदार्थहरूको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध फागुन १२ देखि…
हतुवागढीका किसान व्यावसायिक कफीखेतीतर्फ अग्रसर
काठमाडौँ: भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाका किसानहरू व्यावसायिक कफीखेतीमा सक्रिय भएका छन्। यसअघि सामान्य रूपमा कफी खेती गर्दै आएका यी किसानहरूले उत्पादनलाई बाह्य बजारसम्म पुर्याउन थालेपछि व्यावसायिक रूपमा कफीखेती विस्तार गरेका हुन्।…
साबा महिला बास्केटबल: नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ: भारतको नयाँ दिल्लीस्थित केडी जाधव स्टेडियममा जारी साबा महिला बास्केटबल च्याम्पियनशिपमा नेपालले सोमबार साँझ ६:१५ बजे माल्दिभ्ससँग दोस्रो खेल खेल्दैछ।
पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो।
तीन…
एमाले नेता रिजाल: राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रलाई पुनः राजा बनाउन दबाब दिँदा हैरान
काठमाडौँ : नेकपा (एमाले) का नेता विष्णु रिजालले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउन दबाब दिँदा हैरान बनाएको टिप्पणी गरेका छन्।
उनले पूर्वराजाले आफ्नै हातबाट राजतन्त्र समाप्त पारेको र अब उनलाई परिवारसँग शान्तिपूर्वक…
केबलकार विवादमा कोशी माओवादीको आग्रह: राजनीतिक नेतृत्वले वार्ता गरोस्
काठमाडौँ: ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि पहिचान पक्षधर आन्दोलनमा संलग्न भएको छ। शनिबार साँझ फुङलिङ बजारमा प्रहरीसँगको झडपका क्रममा प्रदर्शनकारीले नागरिकको घरमा आगोको राँको फालेका थिए।…
“भौतिक पूर्वाधारलाई मात्र विकास मान्नु खेदजनक: सुमना श्रेष्ठ”
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भौतिक पूर्वाधारलाई मात्र विकासको रूपमा बुझ्नु खेदजनक भएको बताएकी छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माणाधीन केवलकारको सन्दर्भमा…
नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ: डिपी अर्याल
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री ओलीलाई उच्चस्तरीय आयोग गठन गरी आफू र आफ्नो दलका नेताहरूविरुद्ध लागेका आरोपहरूको छानबिन गर्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभामा विशेष…