Online News Portal
Browsing Category

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिन, निर्मल निवासमा शुभेच्छुकको भिड

काठमाडौं:  पूर्वराजा ज्ञानेन्द्र शाह आज आफ्नो ७९ औं जन्मदिन मनाउँदैछन्। जन्मदिनको अवसरमा राजतन्त्र समर्थकदेखि सर्वसाधारणसम्मले उनलाई शुभकामना तथा बधाई दिइरहेका छन्। वि.सं. २००४ साल असार २३ गते नारायणहिटी दरबारमा जन्मिएका शाहको जन्मदिनको…

फ्रान्स पुगे मन्त्री पाण्डे, तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारी

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्। पेरिसमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय बैठकमा मन्त्री…

‘यो मन त मेरो नेपाली हो’ फिल्मले राष्ट्रियता र पहिचान जोगाउने सन्देश दिन खोजिएको…

काठमाडौं:  निर्देशक मित्र प्रधानले फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्य राखिएको बताएका छन्। शुक्रवारदेखि देशभर प्रदर्शनमा आउन लागेको यो फिल्म भुटानबाट नेपाल हुँदै तेस्रो…

बैंकर र व्यवसायी एकै व्यक्ति भए स्वार्थ द्वन्द्व बढ्न सक्ने खतरा छ : सांसद चन्दा कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्राडा चन्दा कार्कीले बैंकर र व्यवसायी छुट्याउने विषयलाई स्वागतयोग्य भनेकी छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको सन्दर्भमा…

तुलसी: धर्म, विज्ञान र स्वास्थ्यको एक अनुपम संगम

काठमाडौं : तुलसी एक पवित्र तथा बहुउपयोगी औषधीय वनस्पति हो, जुन हिन्दू धर्ममा विशेष श्रद्धा र आस्थाका साथ पूजिन्छ। यसको महत्व धार्मिक, वैज्ञानिक, सामाजिक र पर्यावरणीय रूपमा अतुलनीय छ। पूजा-पाठदेखि स्वास्थ्य उपचारसम्म यसको प्रयोग हुने गर्दछ।…

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पाँच रङका सिट जडान, प्यारापिट आकर्षक हुँदै

काठमाडौँ : कीर्तिपुर — त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति अन्तर्गत प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित फागुनदेखि सुधार कार्य अघि बढाइएको हो। यो…

माटोको कला,आत्मनिर्भरताको आधार: बाजुराको बुढीगंगा नगरपालिकाको प्रेरणादायी सफलता

बाजुरा, २०८२ असार २० :  बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मेयर राम बहादुर बानियाँको अग्रसरतामा संचालित एक महिने माटोका भाडाकुँडा निर्माण तालिमले स्थानीयहरूलाई स्वरोजगारको अवसर प्रदान गरेको छ। बुढीगंगा सिप विकास र जिआईजेटको आर्थिक तथा…

जोटाको निधनले विश्व फुटबल शोकमा, श्रद्धाञ्जली दिनेमा मेसी–रोनाल्डोसहितका स्टार

काठमाडौँ : पोर्चुगल र लिभरपुलका चर्चित स्ट्राइकर डियागो जोटाको निधनले विश्व फुटबललाई गहिरो शोकमा डुबाएको छ। बिहीबार स्पेनको जामोरामा भाइसँग सवार कार दुर्घटनामा परेर २८ वर्षीय जोटाको निधन भएको हो। सोही दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको…

राजधानीमा दोस्रो केबलकार निर्माण हुँदै, चम्पादेवी इकोफ्रेन्ड्लीको ६ अर्ब लगानी

काठमाडौं: राजधानीमा दोस्रो केबलकार निर्माणको तयारी सुरु भएको छ। चन्द्रागिरीपछि अब दक्षिणकाली र कीर्तिपुर जोड्नेगरी चम्पादेवी इकोफ्रेन्ड्ली कम्पनी प्रालि ले करिब ६ अर्ब रुपैयाँ लगानीमा केबलकार परियोजना अघि बढाएको हो। हालसम्म मनकामना,…

खलङ्गामा इकोली जीवाणु फेला

काठमाडौँ : दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली जीवाणु भेटिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको पानीका नमूनामध्ये चार स्थानमा इकोलीको पुष्टि भएको…