Browsing Category
समाचार
क्लब विश्वकपमा अल–हिलालसँग ४–३ ले पराजित, साविक विजेता म्यानचेस्टर सिटी नकआउट चरणमै बाहिरियो
साविक विजेता म्यानचेस्टर सिटी क्लब विश्वकपको नकआउट चरणमै साउदी क्लब अल–हिलालसँग ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
मंगलबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा २–२ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा…
‘कुलिङ पिरियड’मा षड्यन्त्रपूर्ण हेरफेर गर्ने जिम्मेवारले राजीनामा दिनुपर्छ : सांसद पदम गिरी
काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विधेयकमा गरिएको शब्द चलखेलप्रति आपत्ति जनाउँदै दोषीलाई राजीनामा दिनुपर्ने माग गरेका छन्। मंगलबार सभामुखसँगको छलफलपछि उनले समितिबाट सहमति भइसकेको विधेयक संसदमा जस्ताको…
नेपाल बैंक र ‘लेट मि इन’ बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता
काठमाडौँ : नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ बीच सम्झौता भएको छ, जसअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले उक्त क्लिनिकबाट कोरियन प्रविधिबाट प्रदान गरिने सौन्दर्यसम्बन्धी (aesthetic) उपचार सेवामा ८ देखि १५…
‘बाहेक’ शब्द घुसाइएको प्रकरणमा एमाले र माओवादीको माग : छानबिन र दोषीमाथि कारबाही होस्
काठमाडौँ : सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा समितिले स्वीकृत नगरेको ‘बाहेक’ शब्द अनाधिकृत रूपमा थपिएको भन्दै एमाले र माओवादी केन्द्रले कडा आपत्ति जनाएका छन्। उक्त विधेयकमा अवकाश वा राजीनामापछि २ वर्षको कुलिङ पिरियडको व्यवस्था गरिएको…
श्री शारदा मा.वि को शून्य SEE परिणाम : राजनीतिक द्वन्द्वको परिणाम कि शैक्षिक संकट?
बाजुरा, बुढीगंगा नगरपालिका ७ -: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा श्री शारदा माध्यमिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो निराशाजनक परिणामको पछाडि वडा अध्यक्ष भवनसिंह केसी, उनका छोरा दिलिप केसी जो विद्यालय व्यवस्थापन…
विक्रम खनाललाई कारवाही गर्न अनुशासन समितिमा सञ्जय गौतमको प्रस्ताव
काठमाडौंः आमनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारवाही प्रक्रिया अगाडि बढेको छ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका…
एसईईपछि के पढ्ने र कहाँ पढ्ने? विद्यार्थी र अभिभावकको निर्णायक घडी
काठमाडौँ : २०८१ सालको एसईईमा ६१.८१% विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.९५% ले बढी हो। कुल ४ लाख ३८ हजार ८९६ मध्ये २ लाख ७१ हजार २९९ जना कक्षा ११ मा भर्ना योग्य भएका छन्। अब विद्यार्थीहरू आफ्नो शैक्षिक यात्रा, करिअर…
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, उपचार वीर अस्पतालमै जारी
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल असार १४ गते अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए। अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएको छ। उनको उपचार…
केशव महाराज: टेस्ट क्रिकेटमा २ सय विकेट लिने दक्षिण अफ्रिकाका पहिलो स्पिनर
काठमाडौँ : दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले टेस्ट क्रिकेटमा २ सय विकेट पुरा गरेका छन्। जिम्बाबेसँगको पहिलो टेस्ट खेलका क्रममा, कप्तानको भूमिकामा रहेका महाराजले आफ्नो ५९औं टेस्टमा यो उपलब्धि हासिल गरे।
उनअघि कुनै पनि दक्षिण अफ्रिकी…
नबिल सस्टेनेबल बैंकिङ पाँचौं वर्षमा, ‘नबिल ग्रीन विक’ सुरु
काठमाडौँ : नबिल बैंकले दिगो बैंकिङ अभियान ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना भइरहेको छ, जसमा वातावरण, समाज र सुशासन (ESG) सम्बन्धी विविध कार्यक्रम र वेबिनारहरू…