Online News Portal
Browsing Category

समाचार

माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु, सय जनाले नाम टिपाए

काठमाडौं- नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरू भएको छ। राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको हो। बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र…

शिवराज भट्ट मन्त्री नियुक्त भएपछि गृहजिल्लामा दीपावली

बैतडी। सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्ट नियुक्त भएका छन् । भट्ट मन्त्री नियुक्त भएको खुसीयालीमा उनको गृहजिल्ला बैतडीमा दीपावली गरिएको छ । बुधवार बेलुका भट्टको घर…

सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन…

प्रहरीमा चार दिनमा २ सय ८६ जनाको बढुवा सिफारिस

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कर्मचारीको वृत्ति, विकासमा तीव्रता दिएको छ । साउन ४ पछि मात्रै प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जामा ठुलो सङ्ख्यामा बढुवा सिफारिस गरेको…

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी…

नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो

कैलाली । सुदूरपश्चिम प्रदेशमा ७ महिना बढि समयदेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ । पुस २७ देखि माघ २६ सम्म मुख्यमन्त्री रहेका राजेन्द्रसिंह रावलले २ विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । त्यसपछि माघ २६ गते…

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् । त्यसअघि, कानुन, न्याय…

राष्ट्रियसभामा पनि छिर्‍यो सुन प्रकरण, सेटिङमा भएको एमालेको आरोप

राष्ट्रियसभामा पनि सुन प्रकारणको विषयमा सदस्यहरूले प्रश्न उठाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रियसभामा सुन प्रकरणकाे विषय उठाएको हो । ‘सुन तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ । जब जब राज्य कमजोर हुन्छ । सरकार संलग्न हुन्छ । यो…

अझै थालेनन् बैंकहरूले कर्जा विस्तार

आर्थिक वर्ष सुरु भए पनि बैंकहरूले कर्जा लगानी बढाउन सुरु गरेका छैनन्। अधिक तरलता हुँदा पनि बैंकहरुले कर्जा लगानी खुम्च्याउँदै गइरहेका छन्। विगतलाई हेर्दा बैंकहरूको साउनमा कर्जा विस्तार न्यून नै हुने गरेको देखिन्छ। तर, यो वर्ष परिस्थिति…

कोशी प्रदेश सरकार गठन विवाद हेर्दा हेर्दै बुधबारलाई

काठमाडौं- कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दा हेर्दा हेर्दै बुधवारका लागि पेसी तोकिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको मुद्दामा निवेदकका कानुन व्यवसायीहरुको जवाफी…