Browsing Category
समाचार
८ औं केबिन रोहन उपत्यका प्रतियोगिता शुरु
काठमाडौं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ ।
काठमाडौं स्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय…
बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी
काठमाडौं- वैशखा १५ मा बझाङ १ को 'क' प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्। काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ 'क' प्रदेश सभामा आफ्नो दाबी रहने…
महिलालाई श्रीलङ्का पुर्याइ बेच्ने एक व्यक्ति पक्राउ
नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो ।कुवेतमा घरेलु काममा…
शिक्षक नियुक्तिको नाममा हरेक शिक्षकसंग पैसा असुली गर्दै प्रधानाध्यापक ।
काठमाडौँ : शिक्षक नियुक्ती भैसकेपछी प्रधानाध्यापकलाई अनिबार्य घुसबापत रकम बुझाउनुपर्ने स्रोतको दाबि ।
बागलुङ जिल्ला निशिखोला गाउंपालिका वडा नंबर ५ स्थित रहेको ज्ञानेन्द्र माविमा कर्मचारिको नियुक्ती बापतको खर्च भन्दै हरेक कर्मचारिबाट…
नेपाल प्रेसको समाचार प्रर्ती आपति जनाउदै नेपाल कमर्श क्याम्पसका बिद्यार्थी नेता दिपेन्द्र खत्रि
काठमाडौँ : छात्रवृत्तिमा लोभिएर विद्यार्थी नेताहरुलाई फर्म र रकम बुझाएका ६३ जना परीक्षार्थीले दिन पाएनन् जाँच,भन्ने समाचार प्रति आपति जनाउदै नेपाल कमर्श क्याम्पसका बिद्यार्थी नेता दिपेन्द्र खत्रिले भने समाचार सत्य हैन बास्तबिकता फरक रहेको…
‘अलबिदा’ लेखेर वडाअध्यक्षले किन गरे आत्महत्या
काठमाडौं : गुल्मीको मुसिकोट नगरपालिका- १ का वडाअध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर बेपत्ता घिमिरेको शव शनिबार बिहान घरबाट केही दूरीमा रहेको जंगलमा फेला परेको हो।
घिमिरे शनिबार बिहान ५ बजेतिर…
संसदलाई बार्गेनिङ गर्ने नाटकघर कैले सम्म ? एमाले सांसद उत्तर बिहिन ?
काठमाडौं : संघिय संसदका काम कारोबार जनता लक्षित र जनताको जनगुनासोको सम्बोधन गर्ने थलो हुनु पर्नेमा पछिल्लो केही दिन देखि पर्तिपक्ष एमालेको बार्गेनिङ थलो बनिरहेको छ । एमालेले उक्च स्थरिय छानबिन आयोगको ढिपी गृहमन्त्री नराणकाजि श्रेष्ठको…
ज्ञानेन्द्र शाहीको काण्डको भण्डाफोर : निर्वाचन आयोगमा समेत झुठ्ठा विवरण पेश गरेको खुलाशा
काठमाडौं : गत केहि दीन अघीदेखी सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता समेत रहेका सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)को विवाहबारे व्यापक चर्चा हुँदै आएको छ ।
केहि दीन अघी सामाजिक सञ्जालमा शाहीको विवाह…
बाजुराकाे स्वास्थ्य अबस्थाका बारेमा स्वास्थ्यमन्त्रीलाइ ध्यानाकर्षण पत्र
बाजुरा: बाजुराका सामाजिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएका छन । जिल्लामा एम्बुलेन्स, एक्सरे मेशिन, स्वास्थ्य संस्थामा दरबन्दी लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।…
न्यायालय सुधारको पाइला चाल्न सकेँ, धेरै कुरा गर्न बाँकी छन्: प्रधानन्यायाधीश
काठमाडौँ– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि अझै धेरै गर्न बाँकी रहेको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कार्कीले आफू छोटो समय प्रधानन्यायाधीश भएकाले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन्।
“म कायममुकायमको…