Online News Portal
Browsing Category

समाचार

नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनकुलको आर्थिक सुधारको माग गरेको छः अर्थमन्त्री पुन

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनकुलको आर्थिक सुधारको माग गरेको बताउनुभएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले आगामी वर्षको बजेट…

मुलुकको अर्थतन्त्र सुधार,आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको बताउनुभएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अर्थतन्त्रमा…

आगामी आर्थिक वर्ष २०८१÷०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८१÷०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित भएको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना…

७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण

काठमाडौँ : सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति…

लिथुआनियाको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति नौसेदा विजयी

काठमाडौँ :लिथुआनियाको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति गितानास नौसेदा विजयी हुनुभएको छ । आफ्नो प्रतिद्वन्द्वी इन्ग्रिडा सिमोनिटेलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । केन्द्रिय निर्वाचन आयोगद्वारा घोषणा गरिएको पछिल्लो तथ्याङ्कले कुल…

काँग्रेसद्वारा संसदीय छानबिन समिति बनाउन भएको सहमति अनुमोदन

काठमाडौँ : प्रमुख प्रतपक्ष दल नेपाली काँग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । मंगलवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको…

सङ्क्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्न गर्न सरकार दृढ छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभएको छ । मंगलवार गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखलेमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…

आइपीओमा जाने घोषणा गरेपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयास भयो : निर्वाण चौधरी

काठमाडौं, १७ बैशाख । चौधरी ग्रुपको डाइरेक्टर निर्वाण चौधरीले वाइवाईविरुद्ध गलत हर्कत गरिएको र बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले आइपीओमा जाने घोषणा गरेपछि ब्राण्डलाई बद्नाम गर्न खोजिएको र चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने…

प्रमाणसहित अदालतमा बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाण सहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ। काठमाडौं- सर्वोच्च…

चौधरी फाउण्डेसनको सहयोगमा ब्युटिपालर तालिम

नवलपरासी : चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट ११ स्थित भगजोगनीमा तीन महिने आधारभुत ब्युटिपालर तालिम सम्पन्न गरिएको छ । चौधरी फाउण्डेसनको आर्थिक सहयोग तथा पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा…