Browsing Category
समाचार
आज दिनभरका २९ समाचार
काठमाडौँ : १. ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु
ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।
बिहीवार…
मेयर साहको शैली काँग्रेसले समर्थन गर्नु भनेको गणेशमान र कृष्णप्रसाद भट्टराईको अपमान होः महेश बर्तौला
काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको शैलीलाई काँग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालामाथिको अपमान भएको बताउनुभएको छ ।
बिहीवार संसद…
गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छः काँग्रेस सांसद केसी
काठमाडौँ :नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग माग गर्नुभएको छ ।
बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने काँग्रेसको…
विपद् व्यवस्थापनका सन्दर्भमा नीतिगत सुधार गर्नुपर्नेमा नेताहरुको जोड
काठमाडौँ: राजनीतिक दलका नेताहरुले विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
.
बिहीवार गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग राख्नुभएको अन्तरक्रियामा बोल्दै नेताहरुले…
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रक्रिया उल्टो भयोः…
काठमाडौँ: नेकपा एमालेका सांसद रघुजी पन्तले कुनैपनि सन्धी गर्दा आवश्यक छ की छैन भन्ने अध्ययन गरेर मात्रै गर्नुपर्ने बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभामा प्रश्तुत गर्नुभएको अन्तर्राष्ट्रिय…
‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने
काठमाडौँ : डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । शो एपिवान टेलिभिजनमार्फत प्रशारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ ।…
गृहमन्त्री लामिछानेले दलहरुसँग मागे विपद्मा खट्ने स्वयंसेवक
काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भुमिका गर्ने व्यक्तिहरुको विवरण माग गर्नुभएको छ ।
बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया…
जनसरोकारका विभिन्न विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले जनसरोकारका महत्वपूर्ण विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा…
दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छः मन्त्री बस्नेत
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइ एस ए) को स्थापनासँग सम्बन्धित…
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पु¥याउने गरी जुटेका छौँः मन्त्री गिरी
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल शुरु गर्नुभएको छ ।
बिहीवार मन्त्रालयमा मन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि…