Browsing Category
समाचार
राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौँः प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेकपा (माओवादी…
सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ :प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
सहकारी केन्द्र नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका…
मधेस प्रदेशमा जुट्यो सहमति, जनमतका सतिशकुमारद्वारा मुख्यमन्त्रीमा दाबी पेश
काठमाडौँ:मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गर्नुभएको छ ।
शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उहाँले दाबी पेश गर्नुभएको हो । उहाँले ५५ जना…
सन् २०१६ को ‘कु’ प्रयासमा संलग्न भएको आरोपमा ७२ जना संदिग्ध पक्राउ
काठमाडौँटर्की प्रहरीले गत चार दिनमा राष्ट्रव्यापी अनुसन्धानका क्रममा ७२ जना संदिग्धलाई हिरासतमा लिएको छ । सन् २०१६ मा भएको कु–कुको प्रयासमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको गृहमन्त्री अली येर्लिकायाले बताउनु भयो । संदिग्धहरू…
फिलिपिन्समा माछा मार्ने डुङ्गामा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौँ:मध्य फिलिपिन्समा माछा मार्ने डुङ्गामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ६ पुगेको फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले जनाएको छ । घटनास्थलबाट ६ वटा शव निकालिएको र अन्य ६ जना दुर्घटनामा बाँचेको बताएको छ । घाइते ६ जनामध्ये एकको…
डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा, सोमालिया संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा…
काठमाडौँ: डेनमार्क, ग्रिस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा…
गाजा संकटबारे अमेरिकी राजदुतद्वारा कायरोमा इजिप्टका मन्त्रीहरूसँग भेट
काठमाडौँ :मध्यपूर्व र उत्तर अफ्रिकाका लागि अमेरिकाका राजदुत ब्रेट म्याकगुर्कले इजिप्टका विदेशमन्त्री सामेह शौकरी र रक्षा मन्त्री मोहम्मद जाकीसँग गाजापट्टीको संकटको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न कायरोमा छुट्टाछुट्टै बैठकहरू गर्नुभएको…
इजरायलद्वारा हिजबुल्लाह बिरुद्धको आक्रमणका लागि सेना तैनाथ
काठमाडौँ: इजरायलका उत्तरी कमाण्डका जनरल ओरी गोर्डिनले हिजबुल्लाह बिरुद्धको ठूलो आक्रमणको लागि सेना तैनाथ गरेको बताउनुभएको छ । इजरायल र हिजबुल्लाहबीच मुख्यतया लेबनानको माटोमा लडेको २००६ लेबनान युद्धको १८ वर्षको अवसरमा आयोजित समारोहमा बोल्दै…
१० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात गर्ने सरकारको लक्ष्य छः प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनको…
प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ ।
शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै…