Browsing Category
समाचार
२०८४ सालसम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा
काठमाडौँ: शिक्षामन्त्रीमाथि ओलीको अभिव्यक्ति स्त्रीद्वेषीः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित…
संयुक्त राष्ट्र संघको ७९ औँ महासभाको अध्यक्षमा क्यामरुनका पूर्वप्रधानमन्त्री निर्वाचित
काठमाडौँ : संयुक्त राष्ट्र महासभाले क्यामेरोनियाका पूर्वप्रधानमन्त्री फिलेमोन याङलाई युएनजिएको ७९ औं अधिवेशनको अध्यक्षमा निर्वाचित गरेको छ । सेप्टेम्बर १० मा न्युयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालयमा ७९ औँ सत्र शुरु हुँदा ७८ औँ सत्रका…
यमनका हुथी विद्रोहीद्वारा लाल सागरमा २ वटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको दाबी
काठमाडौँ: यमनको हुथी समूहले लाल सागरमा दुई व्यावसायिक जहाजहरू विरुद्ध मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले आक्रमणहरूले इजरायली बन्दरगाहहरूमा प्रवेशमा प्रतिवन्ध लगाउने हुथी निर्णयको उल्लङ्घन गर्ने…
नाइजेरियाका राष्ट्रपतिद्वारा अफ्रिकामा थप रणनीतिक लगानीका लागि आग्रह
काठमाडौँ: नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले अन्तर्राष्ट्रिय विकास फाइनान्सरहरूलाई अफ्रिकी महादेशलाई विकास र समृद्धिको गन्तव्यको रूपमा हेर्न आह्वान गर्दै कृषि, पूर्वाधार, अनुसन्धान र विकासमा थप रणनीतिक लगानी गर्न आग्रह गर्नुभएको छ ।…
इण्डोनेसियाको माउण्ट इबु फेरि बिस्फोट
काठमाडौँ : इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाईमा पुगेको थियो । बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो…
गाजाको विद्यालयमा इजरायली आक्रमणः मृत्यु हुनेको संख्या ३५ पुग्यो
काठमाडौँ: मध्यगाजा पट्टीको नुसेइराट शिविरमा बिस्थापित मानिसहरूलाई लक्षित गर्दै इजरायली हवाई आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको मृत्यु भएको । दर्जनौं घाइते छन् । एक इजरायली लडाकु जेटले कम्तीमा तीन कक्षाकोठामा धेरै मिसाइलहरूसहित बम…
तत्काल एमालेसँग एकताको सम्भावना देखिएनः अध्यक्ष नेपाल
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित…
शिक्षामन्त्रीमाथि ओलीको अभिव्यक्ति स्त्रीद्वेषीः महामन्त्री थापा
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…
रवि लक्षित प्रदीपको टिप्पणीः समिति बनेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको…
काठमाडौँ : नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताउनुभएको छ ।
.
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो…
राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त
काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते (बिहीवार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको…