Online News Portal

गाजाको विद्यालयमा इजरायली आक्रमणः मृत्यु हुनेको संख्या ३५ पुग्यो

प्रकाशित: २६ जेष्ठ २०८१, शनिबार ०९:१९ | लेखक: मालिका खबर

 

काठमाडौँ: मध्यगाजा पट्टीको नुसेइराट शिविरमा बिस्थापित मानिसहरूलाई लक्षित गर्दै इजरायली हवाई आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको मृत्यु भएको । दर्जनौं घाइते छन् । एक इजरायली लडाकु जेटले कम्तीमा तीन कक्षाकोठामा धेरै मिसाइलहरूसहित बम प्रहार गरेको चिकित्सा स्रोतहरूले बताएका छन् ।