Online News Portal
Browsing Category

समाचार

तराई÷मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियोः सांसद थपलिया

काठमाडौँ: नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई÷मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको…

बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस्ः उपसभापति गुरुङ

काठमाडौँ: नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै…

विशेष पद सिर्जना गरी निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय

काठमाडौँ: सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको…

मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी

काठमाडौँ: लगातारको वर्षाका कारण मङ्गोलियाका प्रमुख नदीहरूको पानीको स्तर उच्च भएको छ । सरकारले शतर्कता अपनाउन चेतावनी दिएको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले बताएको छ । तेरेलज, तुल,…

रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु

काठमाडौँ: रसियाको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवार भएको गोलीकाण्डमा सात कानून प्रवर्तन अधिकारीसहित नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते…

रुवाण्डामा राष्ट्रपति विधायकीय चुनावअघि अभियान शुरु

काठमाडौँ: अर्को महिना हुने राष्ट्रपति र विधायिका चुनावअघि रुवाण्डामा अभियान शुरु भएको छ । राष्ट्रपति पदका लागि सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट (आरपीएफ) का वर्तमान अध्यक्ष पाउल कागामे, विपक्षी डेमोक्र्याटिक ग्रीन पार्टी…

विदेशी भन्सारमुक्त कार आयातबाट २ अर्ब अमेरिकी डलर राजश्व संकलन गर्ने इजिप्टको अपेक्षा

काठमाडौँ: इजिप्टले विदेशी भन्सारमुक्त कार आयातबाट २ अर्ब अमेरिकी डलर राजश्वको अपेक्षा गरेको छ । इजिप्टका अर्थमन्त्री मोहम्मद माईतले शुन्य भन्सार कार आयात पहलबाट लाभान्वित हुने उद्देश्यका साथ विदेशीहरूद्वारा दर्ता गरिएका आवेदनहरूले करिव २…

मंगोलियामा गर्मी याममा समेत हिउँ प¥यो

काठमाडौँ: मङ्गोलियाको राष्ट्रिय राजधानी उलान बातोरलगायतका केही भागमा गर्मी याममा समेत हिउँ परेको छ । बिहीवार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भूभागमा भारी वर्षा भइरहेको बताइएको छ । शुक्रवार बिहानैदेखि हिमपात…

क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता

काठमाडौँ: क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ । शुक्रवार माईतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा…

घर फर्किने चाहनामा दिन बिताउँदै जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी

काठमाडौँ: जुन २० मा विश्व शरणार्थी दिवस मनाउने क्रममा जोर्डनका प्यालेस्टिनी शरणार्थीहरूले घर फर्कने सपना र राम्रो जीवनयापनको आशा गरेका छन् । सन् १९६७ मा जेरुसेलमको कब्जा गर्नुअघि भ्रमण गर्थे र त्यहाँका पर्यटकीय, धार्मिक र सम्पदा स्थलहरूको…