Browsing Category
समाचार
विश्व बैंकद्वारा इजिप्टका लागि नयाँ वित्तीय स्वीकृत
काठमाडौँ: विश्व बैंकले समष्टि आर्थिक स्थायित्व अभिवृद्धि गर्न विकास नीति फाइनान्सिङ कार्यक्रमको ढाँचाभित्र इजिप्ट सरकारलाई ७० करोड अमेरिकी डलरको आर्थिक सहयोगको प्रावधानलाई अनुमोदन गरेको छ । डिपिएफ कार्यक्रम अल्पकालीन आर्थिक चुनौतिहरूलाई…
रुसको दागेस्तानमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या २० पुग्यो
काठमाडौँ: दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवारको आक्रमणमा मृत्यु हुनेको संख्या २० पुगेको छ । जुन २३ मा मखाचकला र डर्बेन्ट शहरहरूमा आतंकवादी हमलाको परिणाम स्वरूप ४६ जना घाइते भएका थिए । तात्याना बेल्याएभाले कानून प्रवर्तन अधिकारीहरू र…
मोरक्कोले गाजामा प्यालेस्टिनीहरूलाई चिकित्सा सहायता पठायो
काठमाडौँ: मोरक्कोका राजा मोहम्मद छैठौंले सोमवार गाजापट्टीमा प्यालेस्टिनीहरूलाई मानवीय चिकित्सा सहायता पठाउन आदेश दिनुभएको छ । मोरक्को विदेश मन्त्रालयले सहायतामा ४० टन चिकित्सा आपूर्ति, जलेको र आपतकालिन उपचारका लागि उपकरणहरू साथै आवश्यक…
भारतको अन्तरिक्ष एजेन्सीले आरएलभी प्राविधिक प्रदर्शन पूरा ग¥यो
काठमाडौँ: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) ले आईतवार आफ्नो पुनः प्रयोज्य प्रक्षेपण वाहन प्रविधि प्रदर्शनमा लगातार तेस्रो र अन्तिम सफलता पूरा गरेको छ । तेस्रो र अन्तिम परीक्षण दक्षिणी राज्य कर्नाटकको चित्रदुर्गको एरोनटिकल टेस्ट…
गाजामा लडाईं छिट्टै अन्त्य हुन्छः नेतान्याहु
काठमाडौँ: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास बिरुद्धको लडाईं अन्त्यको निकै नजिक रहेको बताउनुभएको छ । नेतान्याहुले रफाहमा युद्धको गहन चरण समाप्त हुन लागेको र इजरायली सेनाहरू सम्पूर्ण गाजा पट्टीमा युद्ध समाप्त गर्न नजिक रहेको…
अन्तर्राष्ट्रिय बहुपक्षीय सन्धी सम्झौताको क्षमता विकासका लागि ‘पर्मानेन्ट नेगोसिएशन टिम’ बनाउनुपर्छः…
काठमाडौँ: वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डा. बुद्धिसागर पौडेलले नेपालले अन्तर्राष्ट्रिय बहुपक्षीय सन्धी सम्झौताको क्षमता विकासका लागि ‘पर्मानेन्ट नेगोसिएशन टिम’ बनाउनुपर्ने बताउनुभएको छ ।…
२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँः महेश बर्तौला
काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ ।
मंगलवार प्रनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो माग गर्नुभएको…
मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गर्नुभएको हो । उहाँले मधेसका महिलाहरु शिक्षामा…
बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस्ः सांसद कंशाकार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…
सांसद पौडेलको प्रश्नः देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
काठमाडौँ: प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल…