Online News Portal
Browsing Category

समाचार

बाढीपहिरो पीडितलाई राहतको व्यवस्था

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसीले बाढीपहिरोमा परी घरबारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् ।  उद्धार पछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्य उपचार लगायतका…

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सुरु गर्नुअघि र्‍याली निकालेको छ । र्‍यालीमा पार्टीका नेता कार्यकर्तासँगै अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम…

लुम्बिनी प्रदेशमा १८ प्रतिशत रोपाइँ

काठमाडौँ; असारसम्म लुम्बिनी प्रदेशमा १८.५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गतेसम्म यहाँ १८.५ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।यस वर्ष…

मुख्यसचिवको लाइनमा लीलादेवी

काठमाडौं: मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दियएको छ । उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् ।प्रधानमन्त्री पुष्पकमल…

एसईईमा फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या

काठमाण्डु- दोलखाको गौरीशंकर गाउँपालिका-२ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा दिएकी १६ वर्षीया जेनिशा बुढाथोकीले सुसाइड नोट लेखेर बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार जेनिशाले सुसाइट नोटमा…

उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

काठमाडौं,१५ असार राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय ज नगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् ।…

यू–१९ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिम तेस्रो

काठमाडौं। यू–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा…

कम्युनिस्टहरूबिच पुनः एकता हुनैपर्छ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टहरूबिच पुनः एकता हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर…

बाजुरामा धान दिवस

बाजुरा, असार १५ गते । बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रुपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ…

खोकनामा राजेश हमालसहित किसानको धान रोपाइँ

आज २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। विसं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरिय निर्णयबाट नेपालमा असार १५ गते धान दिवस मनाउन सुरू गरिएको हो। २०६२ असार १५ बाट सुरु भएको यो दिवसमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल,…