Online News Portal

एसईईमा फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या

प्रकाशित: १६ असार २०८१, शनिबार ११:११ | लेखक: मालिका खबर

काठमाण्डु- दोलखाको गौरीशंकर गाउँपालिका-२ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा दिएकी १६ वर्षीया जेनिशा बुढाथोकीले सुसाइड नोट लेखेर बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार जेनिशाले सुसाइट नोटमा अभिभावकलाई सम्बोधन गर्दै परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको बताएकी छन्।