Browsing Category
समाचार
रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।
राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन् ।
प्रधानमन्त्रीसँगको…
कोशी सरस्वती मावि र रानी आधारभुत विद्यालयलाई शैक्षिक अवार्ड
काठमाडौँ: ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र नेपालको कार्य क्षेत्रमा सञ्चालित विद्यालयमध्ये सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभुत विद्यालय खानी यो वर्षका उत्कृष्ट घोषित भएका छन् । यी दुवै फक्ताङलुङ गाउँपालिकाका विद्यालय…
पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
काठमाडौँ: सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको…
कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ ।
सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन…
ललितपुर महानगरले चलायो डोजर
काठमाडौं : मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।
ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो…
४७ सालको संविधान फर्काउन खोजेका छन् कांग्रेस–एमालेले
काठमाडौँ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन्
उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व…
नेप्से परिसूचक ३.७९ अंकले बढ्यो
काठमाडौँ :शेयर बजार परिसूचक नेप्से बुधबार ३.७९ अंकले बढेको छ ।
मंगलबार सरकार परिवर्तनको हल्लाले नेप्से ४७ अंकमाथि बढेको थियो । बुधबार नेप्से बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।कूल २४६ कम्पनीमध्ये बुधबार १०१ कम्पनीको शेयर मूल्य बढ्दा…
कप्तान मेसीले ओलम्पिक नखेल्ने
काठमाडौं: अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन् ।
पेरिसमा सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक जेभियर मास्चेरानोले घोषणा गरेको टोलीमा मेसीको नाम समावेश नगरिएको हो । मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज…
अभिनेता प्रभासको कति छ सम्पत्ति?
दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' प्रदर्शन भइरहेको छ।
कुनै बेला दक्षिण भारतीय फिल्ममा मात्र देखिएका र हाल प्रभासको कुल सम्पत्ति २४१ करोड भारू भएको बताइएको छ। उनीसँग महँगा सामानहरूको संकलन पनि राम्रै छ। त्यतैका…
बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कंडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले कर्णालीले बलिदानी नगरेर केही नपाउने गरेको बताएका छन्। सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश प्राप्त गर्दा पनि नागरिकले रगत बगाएपछि…