Online News Portal
Browsing Category

समाचार

निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार…

प्रचण्ड र ओलीको भेट

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।

बालेनलाई अप्ठेरो पार्ने काम भइरहेको छ: ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका श‍ीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले…

साहित्यकार रेग्मीलाई मस्तिष्कघात अस्पतालमा उपचार हुँदै

काठमाडौँ: झापा भद्रपुर १० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ। राति क्रिकेट हेरेर सुतेका साहित्यकार रेग्मीलाई बिहानीपख मस्तिष्कघात भएपछि प्रादेशिक अस्पताल, भद्रपुरमा उपचारका लागि भर्ना गरिएको छोरा…

सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा

काठमाडौ : नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का…

एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ: भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो ।केही मिनेटमै पानीको तीव्र बहावमा परिवार…

अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यक

काठमाडौँ: राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरुलाई आवश्यक रहेको बताउनुभएको छ । पूर्व सांसद मञ्च, नेपालको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले मञ्च संसदीय…

बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

काठमाडौँ: धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेका बताएकाछन ।उनले २०४५ सालदेखि…

शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा १५…

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह

काठमाडौं : एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह जारी रहेको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना भएको हो। भृकुटीमण्डपबाट र्‍यालीसहित काठमाडौंको कमलादीस्थित…