Browsing Category
राजनीति
रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।
राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन् ।
प्रधानमन्त्रीसँगको…
४७ सालको संविधान फर्काउन खोजेका छन् कांग्रेस–एमालेले
काठमाडौँ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन्
उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व…
प्रचण्डले राजीनामा दिन मन्त्रीहरुको माग
काठमाडौं : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ।
मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो। आफूहरूले दिएको समय सकिएको भन्दै आज…
गृहमन्त्री लामिछानेलाई ज्ञानबहादुरको सुझावः ‘गिरीबन्धुको फाइल अलरेडी छ, पक्राउ गरे हुन्छ’
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल तयारी अवस्थामा रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै…
प्रचण्ड र ओलीको भेट
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।
बालेनलाई अप्ठेरो पार्ने काम भइरहेको छ: ज्ञानेन्द्र शाही
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले…
सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा
काठमाडौ : नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का…
अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यक
काठमाडौँ: राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरुलाई आवश्यक रहेको बताउनुभएको छ ।
पूर्व सांसद मञ्च, नेपालको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले मञ्च संसदीय…
शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा १५…
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह
काठमाडौं : एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह जारी रहेको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना भएको हो।
भृकुटीमण्डपबाट र्यालीसहित काठमाडौंको कमलादीस्थित…