Browsing Category
राजनीति
सांसदहरू संसदमै निदाउनु हुन्छ
काठमाडौँ: उपसभामुख ईन्दिरा राना मगरले संसद बैठकमै सांसदहरू निदाउने गरेको बताएकी छन्।
संघीय संसद भवनमा आइतबार भएको ६६ औं संसद दिवसमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको…
महाधिवेशनका अवसरमा नेकपा एसको र्याली
काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशन आज बिहानदेखि काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र सुरु भएको छ। महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिइरहेका…
रास्वपा सभापति लामिछानेसँग महामन्त्री ढकालको अर्को माग
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद बढ्दै जाँदा महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बैठकमा महामन्त्रीले बुझाएको समीक्षायात्राको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम छ।…
प्रचण्ड र ओलीबीचको भेटमा रबि मिसिए
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्।सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।प्रधानमन्त्री…
एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सुरु गर्नुअघि र्याली निकालेको छ ।
र्यालीमा पार्टीका नेता कार्यकर्तासँगै अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम…
कम्युनिस्टहरूबिच पुनः एकता हुनैपर्छ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टहरूबिच पुनः एकता हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर…
समाजवादीको सचिवालय बैठक बिहीबारलाई सर्यो
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) को ले आज बुधवारलाई बोलाएको सचिवालय बैठक बिहीबार बस्ने गरी समय सारेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न राखिएको बैठक नेताहरूको व्यस्तताका कारण बिहीबारलाई सारिएको नेता…
राजदुत नियुक्ति सच्याइन्छः प्रधानमन्त्री दाहाल
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१÷०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै…
सांसद पौडेलको प्रश्नः देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
काठमाडौँ: प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल…
नयाँ दलले पुराना राजनीतिक दलहरुलाई सम्मान गरेनन्ः प्रधानमन्त्री
काठमाडौँ: जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियोः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय…