Online News Portal
Browsing Category

राजनीति

योगेश भट्टराई हतियार तस्कर हुन्, छानबिन होस्

काठमाडौँ: बुधबार प्रतिनिधि सभामा १० वर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि बैठकमा हंगामा नै भएको थियो। बैठकमा उठेर माओवादी सांसदहरूले उनको अभिव्यक्त संसदको रेकर्डबाट हटाउन माग गरेको थियो।‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर…

एमाले सचिवालय बैठक सुरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी हुनुहुन्छ । आजको…

आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं- पराष्ट्रमन्त्री डा. आरजु राणा आइतबार छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछिन्। आज बिहान साढे ११ बजे उनी भारत प्रस्थान गर्नेछिन्। मन्त्री राणाका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी चार दिने…

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ:आइतबार एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरुसँग छलफल हुनेछ ।…

उद्योगमन्त्रीद्वारा हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

काठमाडाै: उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले…

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो : प्रचण्ड

काठमाडौँ:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन् । पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित…

सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की

काठमाडौँ: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् । कोशी प्रदेश सरकारको नेतृत्व गरेको १०० दिन आज पूरा गरेका अवसरमा मुख्यमन्त्री तथा…

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ; उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी…

टीआरसी विधेयक निष्कर्षमा पुग्दा विश्वशान्तिका लागि योगदान गर्छ-प्रचण्ड

काठमाडौँ: पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्। शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले…

प्रचण्ड र बेलायती राजदूतबिच भेट

काठमाडौँ:  पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ । शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत…