Online News Portal
Browsing Category

राजनीति

सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं

काठमाडौं;  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य…

टीआरसी विधेयकबारे प्रतिनिधि सभामा छलफल

काठमाडौँ: टीआरसीसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा छलफल सुरू भएको छ। बुधबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका थिए। प्रधानमन्त्री ओलीले टीआरसी विधेयक प्रतिनिधि सभा र…

लोकतन्त्रविरुद्धका प्रबृत्ति देखापर्दैछन्, सरकार सजग छ : प्रधानमन्त्री

काठमाडौँ: प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले समसामयियक विषयहरूमा सम्बोधन गर्दै प्रणालीभन्दाका बाहिरका प्रबृत्तिबारे उल्लेख गरेका हुन् ।'लोकतन्त्रका विरुद्धमा केही प्रबृत्तिमा देखिन थालेका छन् । हामीले छानेको प्रणालीको के बनाउने भन्दा…

सङ्क्रमणकालीन न्यायमा सहमति शान्तिका पक्षधरहरुका लागि खुसीको विषय : प्रधानमन्त्री ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन…

सभामुखले माइक काटेपछि संसदमा हंगामा

काठमाडौं : सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको…

उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ,नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै…

हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता

काठमाडौँ: प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई…

भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने रास्वपाको निष्कर्ष

काठमाण्डाै:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले कुनै पनि हालतमा भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने…

रवि लामिछानेविरुद्धको प्रमाण के हुँदैछ : महामन्त्री गगन थापा

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो…

गगन थापाले गरे प्रधानमन्त्री ओलीको कार्यशैलीको प्रशंसा

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको प्रशंसा गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले मिहिनेत गरेको देखिरहेको छु । हरेक काममा…